add

के तपाइँले नेपाली टोपी लगाएको फोटो फेसबुकमा राख्नुभयो ?






ActPro Nepal

|

१७ पुष, २०७८

|
2242

काठमाडौं । २०६८ सालमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक हटाए पछि युवाहरुले राष्ट्रिय पोशाक निरन्तरताको माग गर्दै जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउन थालेका छन् ।

नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई  टोपी दिवसका रूपमा मनाउने गरिएको छ।

नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।

टोपी मात्र नभएर दौरा-सुरुवाल जस्ता पोशाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ।

यस अबसरमा थुप्रै नेपाली ले नेपाली टोपी लगाएको फोटो फेसबुक मा राखेका छन ।

हेर्नुहोस केहि तस्विरहरु













एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.