add

सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन पुनः बन्द !






ActPro Nepal

|

११ कार्तिक, २०७८

|
915

काठमाडौं ।  कोरोनाका कारण लागेको लकडाउनले गर्दा करिब ६ महिनासम्म बन्द भएर २ दिन अघिमात्र खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली पुनः बन्द भएको छ । तर, विभागको सर्भर बिग्रिएकोले अनलाइन आवेदन सेवा अवरुद्ध भएको हो।

सर्भर बिग्रिएका कारण सेवाग्राहीले अनलाइन फारम भर्न सकेका छैनन्। विभागले भने सर्भरमा समस्या भएकाले मर्मतको काम भइरहेको बताएको छ। विभागका प्रवक्ता लोकनाथ भुसालले प्राविधिक समस्याले सर्भर बिगिएको बताए। 

उनले भने, ‘तीन दिनअघि फारम खुलेको थियो, कैयौँले आवेदन दिइसकेका छन्, अहिले सर्भरमा समस्या भएकोले अनलाइनबाट आवेदन बन्द भएको छ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.