काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ ।
गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाईते भएको प्रहरीले जनाएको छ । घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार घाइतेको पहिचान खुलेको छैन। घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई inf[email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।