add

३ वर्षीया बालिका मृत फेला






ActPro Nepal

|

२८ भदौ, २०७८

|
810

काठमाडौँ। गुल्मीको मदाने गाउँपालिका-२ मा ३ वर्षीया बालिका मृत फेला परेकी छन् ।

बाँझकटेरीकी उमा पोख्रेलकी छोरी आयुषा पोख्रेल आइतबार बिहान मृत फेला परेकी हुन् । शनिबार बालिका छिमेकीकोमा पञ्चमीको पूजामा गएकी थिइन् । पूजा सकेर टीका लगाउन खोज्दा बालिका नभेटिएको वडाध्यक्ष माधव भुसालले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । बालिकाको अनुहारमा निलो र चिथोरे जस्तै दाग देखिएका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.