दीपक घिमिरेप्रत्येक वर्ष मनाइने फागुन ७ गतेको दिन आउनै लाग्दा अथक योगदान दिने प्रजातन्त्र सेनानीका विषयमा केही लेख्न मन लाग्यो।प्रजातन्त्र प्राप्तिका लागि लडेका धेरै योद्धाहरुमध्येको एक महान योद्धा हुनुहुन्थ्यो स्व. बद्रीराम भण्डारी । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु प्रजातान्त्रिक अभ्यासहरु भित्र कोरिदै आएको छ, तत्कालिन जहानिँया राणा शाषनका विरुद्धमा उत्रेको जनलहरका अगाडि राणा शाषकहरुको केही जोर…