आगामी निर्वाचनमा कुन कित्तामा उभिने ?

केशव नेपालमंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली जनता दुई कित्तामा खडा हुनुपर्ने भएको छ– एउटा प्रतिगामी कित्ता र अर्काे अग्रगामी कित्ता।अग्रगामी कित्ताको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहनुभएको छ, त्यो वाम–लोकतान्त्रिक गठबन्धनहो । गठबन्धनमा नेपाली कांगे्रस,नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)र राष्ट्रिय जनमोर्चा छन् ।जसपा प्रतिगमनविरोधी अभियानदेखि गठबन्धनमा…