निर्यात प्रवर्द्धनको आधार स्वेदेशी उद्योगको संरक्षण : विदुषी राणा

जुत्ता चप्पलको बजारमा नेपालको स्वदेशी उत्पादन हिस्सा समग्रमा राम्रो छ र यो निरन्तर बढिरहेको छ ।जुत्ता चप्पल भन्नासाथ साना बच्चाले लगाउनेदेखि ठूला उमेर समूहले लगाउने सबै किसिमका फुटवेयर पर्छन् । २ हजार रूपैयाँसम्मको जुत्ताचप्पलमा हामी आत्मनिर्भर छौँ । त्यसभन्दा तलका जुत्ताचप्पल बाहिरबाट ल्याउनुपर्ने आवश्यकता छैन । जुत्ताचप्पल उद्योग र बजारलाई यस अवस्थामा ल्याउन समग्र नेपाली…