जब बा ढल्नुभयो…!

नवराज गजुरेलजीवनमा कतिवटा भदौ १० हरु कसरी बिते सम्झनामा छैनन् याद हुने कुरा पनि भएन । कहिले घाम लाग्यो होला, कहिले पानी पर्यो होला, कहिले रमाइलो भयो होला र कहिले नरमाइलो भयो होला । तर २०७९ भदौ १० जीवनका लागि  नमिठो अनुभव सहितको स्मरण बन्यो । मृत्यु अकाट्य सत्य, सामान्य प्रक्रिया थियो, छ र हो…