जरिकोटको खल्तीमाशरीरकै एक अङ्गजस्तो मोबाइल फोनजब बज्छ टिरिङ् टिरिङ्त्योभन्दा बढी धड्किन्छहृदयको रिङ्टोनतैंले ताते गर्दै हिँडेकोघरमास्तिरको बाटो हुँदै अचेल गाडी पो कुद्छसोचिबस्छु,कुनै न कुनै गाडीले ततँलाई मसम्म ल्याइपु¥याउला नि कुनै दिन !तेरो बालापनका छाप पुरिने गरीअसाध्यै बाक्लोसँग मौलाएको छगोरेटा, बारीका डिल र चिप्लेटी खेल्ने भीरमाबनमारामनमा माया मौलाएभन्दा पनि बढी !नाप्न नसकिने रहेछ मायाको रोपनीआफ्नै आँगनबाटतैंले गाउँ…