काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न युवराज शर्माले आफ्नो भूमिका ‘राज्यलाई सहयोग र समन्वय गर्ने’ मात्र रहेको जनाएका छन् ।‘अत्यन्तै छोटो समयमा ती सामग्रीहरु खरिद गरी ल्याउने काम असम्भव जस्तै थियो । ओम्नी समुहका संचालक तुलहरि सिंह एक परिचित व्यक्ति भएकाले मेरो नातेदार उद्यमी व्यवसायी रबिन…