यस्तो छ, नेकपाको क्रान्ति र उत्पादन नीति

नेत्र विक्रम चन्द ‘विप्लव’हामीले क्रान्ति र उत्पादनलाई सँगै चलाउने संश्लेषण गरेका छौँ । यो पनि एकीकृत जनक्रान्तिमा हामीले प्राप्त गरेको नयाँ ज्ञान हो । यसको प्रयोगमा मौलिकता छ । यसलाई नेकपाको पङ्क्तिले गहिरो गरी बोध गर्दै छ, दह्रोसँग प्रयोग गर्दै छ । क्रान्ति र उत्पादन नेकपाका नेता–कार्यकर्ताको जीवनपद्धति बन्दै छ । यसलाई सचेत नागरिकले सही…