लक्ष्मण कडेलनेकपा एमाले र माओवादी केन्द्र मिलेर निर्वाचित दुई कम्युनिस्ट एक भएको दुई तिहाइ को सर्बहारा बर्गको कम्युनिस्ट सरकार नेकपा को अध्यक्ष समेत रहेका बर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीले केहि दिन अगाडि मात्रै संसद भवनमा २ घण्टा बोलिरहेका बेला बिदेशमा रहनुभएका ५० लाख भन्दा बढी नेपाली नागरिक लाई किन सम्बोधन गर्न सक्नुभएन कारण के…