- सुगीता श्रेष्ठ -कुन गणको तन्त्रमा खुसी मनाउनेदुखेसो आज कता गएर खन्याउनेगण गणको आवाज समेट्ला भनीदेश निर्माण गर्ला भनी पठायौँ चुनीठुल्ठुला आश्वासनले लठ्ठ पारिकनराष्ट्रवादको चर्को भाषण छाडिकनहाम्रो आँखामा छारो नै पो हानेछन्हामीलाई बलीकै बोका पो ठानेछन्सबैको हित गर्छु भनी झूठो प्रण गरेतीनकै ईशारामा त वीरहरु बली चढेसहिदहरुको रगतको उपहास हुँदैछराष्ट्रियता झुकाई वैरीको पाउ छुँदैछहाम्रो मातृभूमिको…