श्रीरामानन्दाचार्य सेवापीठ महाविपदमा साथसाथै, सम्झौता र सहकार्यमा’होल्डिङ् केन्द्र’

काठमाडौं । कोरोना माहामारीले यतिवेला विश्वलाई अस्थब्यस्थ बनाइदिएको छ । तीव्ररुपमा फैलनसक्ने र उपचार समेत पत्ता नलागेको यस भाइरसले दुनियाँभर त्रासदी फैलाएको छ ।यसको उपचार र रोगसँग जुध्नको लागि एक मात्र विकल्पको रुपमा योग र आयुर्वेदिक पद्धतीमात्र धेरै देशको रोजाईमा परेको छ ।विश्वका शक्तिशाली देशलाई समेत घुँडा टेकाउन बाध्य पारेको कोरोनाले नेपालमा पनि केहिदेखि संक्रमितको…