आखिर कति दिन टिक्ला नेकपा रसुवाको झुट र भ्रमको खेती ?

रसुवा जिल्ला आफैमा सुन्दर छ, स्वर्गको एउटा टुक्रा रसुवा नै हो भन्दा पनि फरक नहोला । तर यो स्वर्गको टुक्रमाथि बेला-बेलामा प्राकृतिक र कृतिम आक्रमणहरु भैरहन्नछ । कति सहनशिल अनि कति साहसी छ रसुवा,  सहन पर्ने ठाउमा सहिरहन सक्छ प्रतिक्रमण गर्नु पर्ने ठाउमा प्रतिक्रमण पनि साहसका साथ गर्छ । रसुवाले कहिले भूकम्पको  सामना गर्नुपर्छ, कहिले…