लकडाउन पश्चात् नेपालको अर्थतन्त्र निकै नै अस्तव्यस्त भएको छ । सन् २०२० को शुरुवात देखि नै विश्वभर क्रमिक रुपमा फैलँदै गएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरसलाई नियन्त्रणमा लिनको लागि सबै देशहरुले लकडाउन गर्दै गए । नेपालले पनि चैत्र ११ देखि पूर्ण रुपमा देशलाई लकडाउन घोषणा ग-यो । जसले…