सरकार हामिलाइ हाई सन्चाे छ।याे साल ऋण छ थाप्लाेमा ,पाेहाेरकाे भन्दा धेरै।ईलम छैन ।क्या सुख छ,क्या काईदा छ,टन्न भुँडी चर्किने गरि खायाे।सुत्याे ,सपना देखिन्छ पैसै पैसा भएकाे,ब्युझियाे ,सरकार टुप्ल्क्क आउँछ,फेरि सुत्ने ओखति दिन्छ।सारा कुरा निद्रा मै छ सरकार निदाउछ हामी निदाउछाै,आहा क्या मजा छ।राेग छ बेसार पानी रन्काएर पिऊजिऊ नै पहेँलो हुनेगरि,राेग आफै राेकिन्छ।जिऊ तङ्रिन्छ।अनि बिस्तारै पिताम्बर…