जगद्गुरू महायोगी सिद्धबाबालाई बलात्कार जस्तो घृणीत आरोपमा षडयन्त्रकारीहरूले फसाए पश्चात आफु निर्दोष हुँदाहुँदै पनि पूर्पक्षको लागी कारागार मै राखेर अनुसन्धान गर्नुपर्दछ भन्ने उच्च अदालतको निर्णयको सम्मान गर्दै कारागार जाँदै गर्दा मिडियालाई भन्नुभएको थियो कि'षडयन्त्रको अन्तिम तारो म मात्र होइन , म माथिको यो षडयन्त्रपूर्वक रचिएको घटना मात्र अन्तिम होइन ।'संकेत प्रष्ट थियो । त्यसको केहि…