रविन्द्र भट्टराईको लेखः बैंकले ब्रोकरको काम गर्न पाउने व्यवस्था किन लुकाइयो ?

काठमाडौं । धनी पहिल्यै धनी छ ।  उसकालागि थप धन थुपार्ने कानुनमा हस्ताक्षर गर्न जरुरत छैन । हस्ताक्षर ती कानुनमा गर जसले गरिवलाई पनि धनी बन्ने बाटो खोलि दिओस ।  सेयर बजारमा जोखिम छ र जोखिम उठाउन सक्नेहरुले यसमा लगानी गर्ने हो । तर, कम जोखिम हुने क्षेत्रमा कम जोखिम उठाउन सक्ने न्युन आय बर्ग समेट्न सकिन्छ…