वि.सं १९९४ मा नेपाल बैंक स्थापना भएसँगै नेपालमा बिमा व्यवसाय सुरु भएको मानिन्छ । वि.सं. २००४ असोज ८ गते नेपाल माल चलानी तथा बिमा कम्पनी लिमिटेडको स्थापना भएपछि नेपालमा विधिवत् बिमा अभ्यास सुरु भयो । तर, नेपाल माल चलानी तथा बिमा कम्पनीलाई नेपाल इन्स्योरेन्स कम्पनीमा रूपान्तरित भएपछि आधुनिक बिमाको अभ्यास सुरु भएको हो । हाल…