काठमाडौं । उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ। आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो। योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ। न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएकाे छ।जीतका लागि १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा पूरा गर्याे। न्युजिल्यान्डका ओपनर…