काठमाडौं । उज्ज्वेकिस्तान हराउँदै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप अन्र्तगत महिलातर्फको उपाधि नेपालले जितेको छ।बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको हो। नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो । बंगलादेशको सहिद सरवर्दी रंगशालामा भएको खेलमा नेपालले पहिलो…