काठमाडौं । मिडल्सबर्गलाई २-० ले हराउँदै प्रिमियर क्लब चेल्सी इएफएल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न एफए कपको पहिलो क्वार्टरफाइनल खेलमा जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो।चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकू र हाकिमी जियाचले गोल गरे। लुकाकूले खेलको १५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका हुन्। एक गोलले अघि रहेको…