काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा र खाजा उपलब्ध गराउने भएको छ ।क्लबले चितवनवासी क्रिकेट समर्थकको सुविधाका निःशुलक बस र खाजा उपलब्ध गराउने भएको हो ।क्लबका अनुसार चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक ५ वटा निःशुल्क…