काठमाडौ । आसन्न यू–१९ महिला टि–२० विश्वकपका नेपाली टिमको घोषणा गरिएको छ।मलेसियामा जनवरी १८ बाट सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।चिवतनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एक साताको प्रशिक्षणपछि क्यानले १५ सदस्यीय टिम घोषणा गरेको हो।क्यानले २ साताअघि भएको एसिसी यूू–१९ एसिया कप खेलेकै टिमलाई…