त्रिकोणात्मक सिरिज आजदेखि : उद्‌घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । आज (बिहीबार) देखि सुरु हुने त्रिकोणात्मक टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले उद्‌घाटन खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ। खेल अपराह्न १२:१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने शृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन्। यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि रहेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)…