काठमाडौं ।आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ । मंगलबार अस्ट्रेलियालाई चार विकेटले हराउँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो । दुबई स्टेडियममा पहिला टस जितेर अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८ दशमलव १ ओभरमा नै ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितका लागि विराट कोहली नायक बने । उनले सर्वाधिक…