टिकटक बन्यो एनसेल नेपाल सुपर लिगको अफिसियल इन्टरटेनमेन्ट पार्टनर

काठमाडौं । टिकटक एनसेल नेपाल सुपर लिग (एनएसएल)को आगामी तेस्रो सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ। फुटबल फ्यानहरूलाई एकताबद्ध गर्ने, लिगको उत्साह बढाउने तथा डिजिटल प्लेटफर्ममार्फत नेपाली फुटबललाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने प्रतिबद्धतासहित टिकटकले एनएसएलसँग सहकार्य गरेको हो।नेपाल सुपर लिग २०८० चैत १६ (मार्च २९) देखि काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदैछ। एक महिनासम्म चल्ने प्रतियोगिताको…