टी-२० विश्वकप २०२४ को उपाधि भारतलाई

काठमाडौं । टी-२० विश्वकप २०२४ को उपाधि भारतले हात पारेकाे छ । दक्षिण अफ्रिकाविरुद्ध भारत ७ रनले विजयी भएको हो। भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सकेपछि भारत विजयी भएको हो।  भारत सन् २००७ पछि दोस्रोपटक विश्वविजेता बनेको हो…