काठमाडौं । भारतविरुद्धको ३ एकदिवसीय खेलमा श्रीलङ्काले पहिलो जित हात पारेको छ।श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा गयराति सम्पन्न खेलमा भारतलाई ३२ रनले हराउँदै श्रीलङ्काले पहिलो जित हात पारेको हो। जितसँगै श्रीलङ्का सिरिजमा १–० ले अघि बनेको छ।यसअघिको पहिलो एकदिवसीयमा दुबै टीमले बराबरी खेलेका थिए।टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको श्रीलङ्कन टीमले निर्धारित ५० ओभरको खेलमा ९…