पेरिस ओलम्पिक खेल सम्पन्न : कुन राष्ट्रले कति पद हात पारे?

काठमाडौँ । ३३ औँ ओलम्पिक खेल भव्यताका साथ सम्पन्न भएको छ। अभिनेता टम क्रूज फ्रान्सको छानोबाट ओलम्पिक झन्डा संकलन गर्न झरे । जुन झण्डा अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरियो। जहाँ सन् २०२८ मा अर्को ओलम्पिक हुनेछ।यस ओलम्पिकमा ४० स्वर्ण, ४४ कास्य र ४२ रजतसहित अमेरिका १२६ पदक जितेर पहिलो स्थानमा रह्यो भने चीनले ४०…