काठमाडौं । काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। माल्दिभ्सभा शनिबार राति भएको फाइलनमा उज्बेकिसतानको हुमो भलिबल क्लबलाई ३–०को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो।मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले पहिलो सेट सहजै २५–१६ ले जित्यो। दोस्रो सेट र तेस्रो सेटमा हुमोले पुलिस क्लबलाई टक्कर दिएको थियो। पुलिसले दोस्रो…