एनपिएल अक्सनका लागि १४२ खेलाडी छनोट

काठमाडौं । नेपाल प्रिमियर लिग तयारी समितिले आगामी हप्ता हुने नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि १४२ खेलाडी छनोट गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै अक्सनका लागि नेपाली खेलाडी सार्वजनिक गरेको छ। क्यानको आयोजनामा आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल हुनेछ। सोही पहिलो संस्करणका लागि…