चीनमा नेपालकी सुनमायाले जितिन् कीर्तिमानसहित ट्रेल रेस उपाधि

काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन्।अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्दै सुनमायाले उपाधि जितेकी हुन्। उनले निर्धारित ६० किलोमिटर दुरी सुनमायाले ५ घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन्। दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी…