बार्सिलोनाका गोलकिपर स्टेगेनले युरोकप नखेल्ने

काठमाडौं । गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल नखेल्ने भएका छन् । घुँडामा लागेको चोटपछि शल्यक्रियाको तयारीमा रहेका बार्सिलोनाका स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् ।स्टेगेनले सामाजिक सञ्जालमा आफू युरोकप खेल्ने तयार नहुने जनाएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफूलाई दुःख लागेको समेत बताएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म…