काठमाडौं ।जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ३४ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ।चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १६ कास्य पदक प्राप्त गरेको छ। पदक तालिकाको दोस्रोमा अमेरिका तथा तेस्रो स्थानमा जापान रहेका छन्।अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७ कास्य पदक प्राप्त गरेको छ भने जापानले २२ स्वर्ण, १०…