एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलबिरुद्ध एकतर्फी जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।सिटीलाई जिताउन फेरान टोरेसले दुई गोल तथा कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे । सातौं मिनेटमा गुन्डोगानले गोल…