काठमाडौंका रुखमा अब झिलिमिली बत्ती राख्न नपाइने

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)मा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरका कार्यालयबाटै सच्याउन पाइने भएको छ ।यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रका लागि आवेदन दिँँदा गल्ती भएमा बायोमेट्रिक बाहेकका विवरण प्रदेश मातहतका कार्यालयबाटै सच्याउन सकिने जनाएको हो ।हाल लाइसेन्सको दरखास्त, दरखास्त फारको छानबिन, स्वीकृत, लिखित…