काठमाडौंका सडक परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा पठाउने गरेको छ ।उक्त परीक्षणबाट कालोपत्र गर्न प्रयोग गरिएको ‘बिटुमिन’ को मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, खँदिलोपना, निर्माण सामग्रीको मिश्रण मात्राका बारेमा थाहा पाउन सकिने कामपाको भनाइ छ ।सडकको दायाँ भाग, केन्द्र भाग र बायाँ भाग गरी विभिन्न…