युद्धमा किन जान मानिरहेका छैनन् रुसी सैनिकहरू ?

काठमाडौं । केही रुसी सैनिकले युक्रेन युद्धको अग्रपंक्तिमा रहेर लड्न अस्वीकार गरेका छन्। रुसी मानव अधिकार अभियानकर्मी र वकिलहरूका अनुसार केही रुसी सैनिकले फेरि मोर्चामा सहभागी हुन अस्वीकार गरेको बीबीसीले जनाएको छ।बीबीसीले एक सैनिकसँग यसबारे कुराकानी गरेको जनाएको छ। ‘म युक्रेन फर्केर मार्न र मारिन चाहन्नँ,’ पाँच हप्ता युक्रेनमा लडाइँ गरेका एक सैनिकको भनाइ उदृत…