काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको हो । घरमा थुप्रिएको फोहोर पायक परेको ठाउँमा संकलन गरेर राख्न अनुरोध गरेको छ।बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम चलेकाले एक साता फोहोर संकलन भएको थिएन। अहिले सडक निर्माणको काम…