काठमाडौं । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान शुरु गरेको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ कार्यालयले सूचना जारी गर्दै २४ घन्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन अल्टिमेटम दिएको हो। २५ वडाका अध्यक्ष राजेश शाक्यले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन अल्टिमेटम दिएका…