काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महाबिर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। शिक्षा मन्त्री देवेन्द्र पौडेल लगाएतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो।कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताउनुभयो। आविश्कार र…