काठमाडौं । बडादशैंमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक एक लाख भन्दामाथि रहेको छ ।पछिल्लो ४८ घण्टामा एक लाख २१ हजार २७३ जनाले काठमाडौं उपत्यका छाडेका छन् ।चाडपर्व नजिकिएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो । उपत्यकाका विभिन्न…