काठमाडौं । आफूहरूलाई सवारी पार्किङको अभाव भएको भन्दै बागबजार क्षेत्रका व्यवसायीले आन्दोलन गरेका छन्। पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्दै ओन्दोलनमा उत्रिएका हुन् ।पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। बागबजार क्षेत्रमा महानगरले पार्किङ गर्न निषेध गरेको छ। यसअघि सो क्षेत्रको सडकमा पार्किङ गरिएका…