बुटवल-गोरुसिङ्‍गे सडक अब ६ लेनको बन्ने, भयो शिलान्यास

काठमाडौं । बुटवल–गोरुसिङ्‍गे सडक अब ६ लेनको बन्ने भएको छ । विश्व बैंकको सहयोगमा सरकारले यो सडक खण्ड बिस्तारको काम हुन लागेको हो ।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यो आयोजनाको शिलान्यास गरे । प्रधानमन्त्री ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको दावि गरे ।बुटवल–गोरुसिङ्‍गे सडक खण्ड विस्तारको काम आगामी तीन…