ललितपुर । ललितपुर महानगरपालिकाले हालसम्म तीनसय मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धी तालिम दिएको छ । आइतबारदेखि अर्को चरणको तालिम सुरु भएको छ । महानगरपालिकाले विभिन्न चरणमा तालिम र आधारभूत सीप प्रदान गरी मेलमिलापकर्ताहरु तयार गरेको हो । यसपटक दुई समूहमा गरी ५४ जना सहभागी छन् । आठ दिनसम्म चल्ने यो तालिम चालु आर्थिक वर्षको अन्तिम तालिम हो ।…