काठमाडौं । काठमाडौं आउने प्रमुख राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा-नौबिसे सडकखण्ड) ७ दिनसम्म दिउँसाेको समयमा आंशिक बन्द हुने भएको छ ।नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सूचना जारी गर्दै कात्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक आंशिक रूपमा बन्द हुने जानकारी गराएको हो ।आयोजनाका अनुसार धादिङको सिस्नेखोलामा स्लोप कटिङ गर्नुपर्ने…