सेयर कारोबारमा आजदेखि ‘टी प्लस टु’ लागू, दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्ने

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले लागू गरेको सेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र ‘टी प्लस टु’ आजदेखि कार्यान्वयनमा भएको छ । यससँगै अब लगानीकर्ताले सेयर किनबेच गरेको पैसा र सेयर दुई दिन भित्र राफसाफ गरिसक्नु पर्नेछ । सेयर बेच्नेले कारोबार गरेको भोलिपल्ट सेयर ट्रान्सफर (ईडीआइएस) गर्नुपर्नेछ भने सेयर किन्नेले पनि किनेको भोलिपल्टै ब्रोकरको खातामा पैसा हाल्दिनु…