काठमाडौं । साताको पहिलो कारोबार दिन आराताम्मै भएको शेयर बजारमा सोमबार भने हरियाली भएको देखिएको छ ।आज नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा १.५९ प्रतिशत बढी हो ।सोमबार राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ४.९५ प्रतिशतले बढेर ४३७.२८ अंकमा पुग्यो…